रातो मसी छ्याप्ने, बाटो अवरोध गर्ने, आक्रमण गर्ने प्रयास गम्भीर, निन्दनीय र अलोकतान्त्रिक : महेश बस्नेत
विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेत सुनसरीको इटहरी पुगेपछि नयाँ पुस्ताका युवा (जेनजी)हरुले सुनसरीको दुहबीमा समेत प्रदर्शन गरेका छन्। बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार गाडी दुहबी क्रस भएपछि स्थानीय युवाहरूले सडकमा टायर बालेर विरोध जनाएका हुन्। जिल्ला