एमाले सचिवमा महेश बस्नेतद्वारा उम्मेदवारी घोषणा, भीम रावललाई ‘ब्याक’ हुन सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । आफूले पार्टीमा