नेपालको स्वाभिमानमा एमसीसीसँगको राष्ट्रघाती सम्झौताको धब्बा लाग्न नदिऔं
प्रतिनिधि सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री, रक्षा र गृहमन्त्री रावलले एमसीसी सम्झौताका कतिपय वुँदा संशोधन विना अनुमोदन गर्न नहुने स्पष्ट पारेका छन् । एमालेका नेता समेत रहेका रावलले एउटा जनप्रतिनिधि तथा राष्ट्रको सचेत नागरिकको तर्फबाट प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष,