मुलुकमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने यक्षप्रश्न यथावत् छ : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने अवस्था अझै बन्न नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भगाइएका कैदी, लुटिएका हतियार तथा सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण देशमा गम्भीर सुरक्षा