जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन : निर्वाचन सुरक्षासम्बन्धी ३ निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डा निरीक्षण गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सेनाको सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिएकी छन् । निरीक्षणका क्रममा सेनाले हालको सुरक्षा अवस्था, चुनौती र आगामी योजनाबारे विस्तृत ब्रिफिङ गरेको थियो। साथै