भूतपूर्व सैनिक सम्मेलन सम्पन्न (फोटोफिचर)
काठमाडौँ । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन-२०७९ सम्पन्न भएको छ । तनहुँको खैरेनीटारस्थित नं. ३ बाहिनी अड्डामा तनहुँ, गोरखा र लमजुङ जिल्लाहरूमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा सम्बोधन गर्दै प्रधान