दलहरूसँग सहकार्य गरेर संविधान संशोधन गरिने, नीति तथा कार्यक्रममा सरकारको घोषणा
काठमाडौं । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्दै संविधान संशोधन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै वर्ग, क्षेत्र र समुदायको समान