सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । आज अपराह्न ४ बजे बस्ने सदनको संयुक्त वैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने र सरकारको