रञ्जितालाई समर्थक नेताहरूको साथ : राष्ट्रिय भेला अमान्य, अध्यक्ष अझै रञ्जिता नै, लालवीरलाई सांसदबाट हटाउने चेतावनी
कैलाली, साउन १६ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) गहिरो द्वन्द्वमा फसेको छ। एकातिर रेशम चौधरी पक्षले नयाँ नेतृत्वको घोषणा गरिरहेका छन् भने अर्कोतर्फ रञ्जिता श्रेष्ठ पक्ष यसलाई अस्वीकार गर्दै कानूनी र संगठनात्मक संघर्षलाई अघि बढाउने तयारीमा छन् । रेशम पक्षद्वारा