ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु, ट्याक्टर अड्किएको भीरमा पुग्नै समस्या
काठमाडौं । कालीकोटमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–३ लार्प नजिक राति करिब साढे एघार बजे बजेतिर ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र