रुकुम–पश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ७ यात्रुको अवस्था गम्भीर
सुर्खेत । रुकुम–पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन भने सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ज २२९७ नम्बरको जिप आज विहान चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक सडकबाट खसेको हो । जिल्ला प्रहरी