‘प्रचण्डसँग लम्पसार परेका’ अध्यक्ष नेपालले भने ‘केपी ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको पक्षमा बोल्ने नेताहरूमाथि प्रहार गर्दै ती नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले एमालेविरुद्धको विद्रोहलाई औचित्यहीन ठहर गर्नेहरूलाई सीधा सन्देश