अध्यादेशबारे छलफल गर्न जसपा नेपालको केन्द्रीय समिति बैठक वस्दै
काठमाडौं । अध्यादेश पारित गर्न राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन फागुन १८, १९ र २० गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने केन्द्रीय समिति बैठकमा मुख्यतः अध्यादेशकै विषय छलफल