भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वका लागि आएका साधुसन्तलाई नगदसहित कम्बल, ज्याकेट, धोती, रुमाल दिएर शुक्रबार बिदाइ गर्नुअघि भोजन गर्दै । तस्वीर : रमेश गिरी/रासस