एमाले अध्यक्ष ओली आज सम्पादकहरूसँग भेट्दै, आगामी कार्ययोजना, रणनीति र नेतृत्व सम्बन्धी धारणा सार्वजनिक गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग भेटघाट गर्दै छन्। प्रेस चौतारी नेपालको आयोजनामा आज दिउँसो १ बजे कार्यक्रम तय भएको छ। शनिबारदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशनलाई अघि राख्दै अध्यक्ष ओलीले यस भेटमा आगामी