गृहमन्त्रीबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विवादित विषयमा सरकार र सत्तारुढ पक्षले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लिङदेनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्टसँग गृहमन्त्री