एमाले सचिवालय बैठक आज
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज सचिवालय बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजे च्यासल केन्द्रीय कार्यालयमा बैठक बस्ने एक नेताले जानकारी दिएका छन्। यसअघि गएको शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध कानुनी तथा राजनीतिक