म्यामोग्राफी मेसिन खरिदमा भ्रष्टाचार: डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । म्यामोग्राफी मेसिन खरिदमा ठूला अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव तथा तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले ठेक्का