राप्रपा र राप्रपा नेपालबीच औपचारिक रूपमा पार्टी एकता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच औपचारिक रूपमा पार्टी एकता भएको छ। बुधबार राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र