माधव नेपालको निलम्बनबारे सभामुखले गराए संसद्मा जानकारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको जानकारी सभामुखले संसद्मा गराएका छन् । सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सांसद नेपालको निलवम्वन बारेको पत्र पढेर सुनाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा