कांग्रेसले छाया सरकार बनाएको होइन, विषयगत समिति संयोजक मात्र तोकिएको हो : आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया मन्त्रिपरिषद्’ वा ‘छाया सरकार’ गठन गरेको भन्ने चर्चा गलत भएको बताएका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयगत समिति संयोजकहरू तोकिएको स्पष्ट पार्दै उनले त्यसलाई छाया सरकारका