कमजोरी सच्याएर फेरि नेकपातिरै फर्किनुपर्छ : प्रम दाहाल
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थीहरु पुनः एकतावद्ध हुनुपर्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रममा उनले समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरिएको बताउँदै कमीकमजोरी सच्याएर नेकपा