जेन–जी आन्दोलन उग्र हुनुमा कसको नियोजित भूमिका थियो ? अगुवा तनुजा पाण्डेले उठाइन् गम्भीर प्रश्न
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन शान्तिपूर्णबाट एकाएक हिंसात्मक मोडमा कसरी पुग्यो भन्ने विषयमा आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्नहरू सार्वजनिक गरेकी छन्। उनले आन्दोलनलाई नियतवश उग्रतातर्फ धकेलिएको आशंका व्यक्त गर्दै राज्य, सुरक्षा