वर्तमान मन्त्रीलाई कुनै पनि राजनीतिक दलप्रति झुकाव राख्ने छुट छैन : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति झुकाव देखाउने छुट नभएको स्पष्ट पारेका छन् । गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले