सरकार र प्रतिपक्ष दुवै ‘ब्रेक’बिनाको दौडमा छन् : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यंग्य गर्दै सरकार चलाउने र प्रतिपक्ष दुवै ‘ब्रेक’बिनाको दौडमा रहेको टिप्पणी गरेका छन्। जननायक बीपी कोइरालाको ३४औँ स्मृति दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र