सुदूरपश्चिम प्रदेशसभा बैठक स-यो, ४ बजे बस्ने
सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ । रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको हो । आज दिउँसो १