आज हुने भनिएको माओवादी घटकको अन्तरक्रिया स्थगित
काठमाडौं । माओवादी घटक पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको माओवादी घटकको अन्तरक्रिया स्थगित भएको छ । छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । सर्वोच्च