सञ्जालको प्रोपोगान्डाबाट उदाएकाहरू त्यसैको दुरूपयोगबाट विस्थापितको बाटोमा : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगान्डाबाट उदाएकाहरू त्यसैको चरम दुरूपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् – “सोसल मिडियाको स्टन्ट र प्रपोगान्डाबाट राजनीतिमा उदाएकाहरू