आम दलित मोर्चाको केन्द्रीय कमिटीको पुनर्गठन
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । काठमाडौंमा भएको एक भेलाबाट केन्द्रीय कमिटी पुनर्गठन भएको हो । ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको हो । आम दलित मोर्चाले