तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नभएको एकीकृत समाजवादीको निष्कर्ष
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नभएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको