प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो । समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट