आमकिसान मोर्चाको केन्द्रीय अध्यक्षमा अनिल झा निर्वाचित
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ । भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मलखाद्य, बिउविजन, सिचाई लगायतको व्यवस्था