जिब्रो थुत्ने मन्त्रीको पद धरापमा
काठमाडौँ । जिब्रो थुत्छु भन्ने मन्त्रीको पद धरापमा परेको छ । सरकारका प्रवक्ताजस्तो व्यक्तिले आइजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनु गलत भएको भन्दै मन्त्रीबाट हटाउनुपर्ने माग चौतर्फी रुपमा उठेको छ । यसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री