युवराज सफलद्वारा रास्वपाका सांसदहरुलाई कारबाही माग गर्दै प्रहरीमा जाहेरी
काठमाडौँ । युवराज सफलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५) को उपदफा (४) बमोजिम ३ बर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला प्रहरी परिसरमा