यस्ता छन् एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाटै उम्मेदवार बन्ने निर्णय गरेको छ। ओली २०४८ सालदेखि यही क्षेत्रबाट चुनाव जित्दै आएका छन्। २०६४ सालमा मात्रै उनी