रविसहितको मुद्दा फिर्ता निर्णयविरुद्ध सर्वोच्चमा तीनवटा रिट, मंगलबार पेसी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएका छन् । दिनेश त्रिपाठी, युवराज सफल र आयुष बडाल, आभाष रेग्मी र स्मृति अधिकारीसहितका तर्फवाट