राष्ट्रपति र सभामुख भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख ओनसरी घर्तीले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषय, संसदीय गतिविधिलगायत विषयमा छलफल भएको सभाुमख घर्तीका पे्रस संयोजक वासुदेव शर्माले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपतिले संसदमा प्रस्तुत