बाढीपीडितको उद्धारका लागि एमालेको १४ बुँदे कार्ययोजना
– नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले तराईका बाढी पीडितका लागि १४ बुँदे कार्ययोजना बनाएको छ । बैठकले पार्टीका तर्फबाट राहतकोष स्थापना गरी पीडितको सहयोगदार्थ उपलब्ध गराउने भएको छ । बैठकले विगत केही दिनदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षा पछि