नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा जारी
(विशेष प्रतिनिधि एकराज पाठक) प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन आज दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । उक्त राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा