राजपाले निर्वाचनलाई संघर्षकै स्वरुपमा प्रयोग गर्ने
(सिबी अधिकारी) राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले स्थानीय तहको निर्वाचनलाई संघर्षकै रुपमा प्रयोग गर्ने भएको छ । स्थानीय तहको दुई चरणको निर्वाचन बहिष्कार गरेको राजपाले प्रदेश नं २ मा आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका लागि