सहज आपूर्ति र गुणस्तर कायम गर्न आपूर्तिमन्त्रीको निर्देशन
आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयअन्तर्गतका संस्थानका डिपो तथा कार्यालयलाई जनतालाई सुविस्ता हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको अञ्चल कार्यालयको आज अनुगमनपछि अत्यावश्यकीय