एमालेले जनकपुरको विकासका लागि विशेष अभियान चलाउने
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राजपा र एमालेको सम्बन्ध सुधारको चाहना व्यक्त गर्नु भएको छ । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाले र राजपालाई लडाएर काँगे्रसले मधेश कब्जा गर्ने सपना देखिरहेको आरोप लगाउँदै एमाले नै मधेसीको अधिकारको