मन्त्रीद्वय प्रधान र विश्वकर्मा सम्मानित
रक्षामन्त्री भीमसेनदास प्रधान र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई आज यहाँ आयोजित कार्यक्रममा नेपाल नागरिक एकता समाजले बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ । समाजका अध्यक्ष सीताराम कार्कीले मन्त्रीद्वयलाई सम्मानपत्र प्रदान गर्नुभयो । सोही अवसरमा मन्त्री प्रधानले साहित्य, शिक्षा, स्वास्थ्य,