सञ्चारसम्बन्धी समस्याको समाधानमा पहल गर्छु : मन्त्री बस्नेत
Download as zipDownload सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार क्षेत्रसम्बन्धी विद्यमान सबै समस्याको समाधानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको “आगामी निर्वाचनमा सञ्चारकर्मीको भूमिका” विषयक छलफल कार्यक्रममा उहाँले श्रमजीवी पत्रकारलाई तोकिएको