जनजाति महासङ्घमा शेर्पा
नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक आदिवासी महासंघको प्रदेश नं ३ को संगठन कमिटी पासाङ शेर्पाको संयोजकत्वमा गठन गरिएको छ । नब्बे सदस्यीय कमिटीका सचिवमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ रहेको महासंघका केन्द्रीय सचिव रामचन्द्र बलले जानकारी दिनुभयो । सो अवसरमा