राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा ः पर्यटनमन्त्री देव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले आफ्नो मन्त्रालयको जिम्मेवारीभित्र पर्ने राष्ट्रिय गौरवका पाँच आयोजना तथा राष्ट्रिय महत्वको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई उच्च