अध्यक्ष ओलीबाट तिब्बतको सिगात्सेमा अवलोकन
छिमेकी चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्यहाँको सिगात्से र आली प्रिफेक्चरको अवलोकन गर्नुभएको छ । अध्यक्ष ओली ल्हासाबाट रेलमार्गमार्फत सिगात्से प्रस्थान गर्नुभएको थियो । अध्यक्ष ओलीसँग सिगात्से प्रिफेक्चरका पार्टी सेक्रेटरी चाङ याङछिङबीच