अध्यक्ष ओली र थापाबीच छलफल
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरुबीच भएको भेटवार्तामा संविधान संशोधन, हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा तथा निर्धारित