अब निर्वाचनमा केन्द्रित हुनुपर्छः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनभन्दा पहिले तीन चरणका निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । प्रगतिशिल पत्रकार सङ्घ, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनप्रतिनिधिको अधिकार खोस्ने, हिन्दी भाषालाई कामकाजी भाषा बनाउने षडयन्त्रसहितको संविधान संशोधन जनताको