न्यायका लागि लड्न तयार छौँ : एमाले अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा सत्तापक्षले गरेको अन्यायका विरुद्ध लड्न तयार रहेको बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायकमा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा वनभोज कार्यक्रममा बोल्दै उहाँले न्यायका लागि